
नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गर्दै असोज २९ गते शुक्रबार बिहान १० बजे र २ मिनेटमा परेको जनाएको छ ।
पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार मानवमी पर्व मनाइन्छ । वियजादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाको दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको बताइएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…