
वालकहरूमाथि यौन दुराचार गरेकाे आरोपमा एक विदेशी नागरिक पक्राउ परेकाे छ । पोखरा महानगरपालिका ६ लेकसाइडमा कोठा लिएर बसेका ४४ वर्षीय क्यानडेलि नागरिक रोबर्ट किङक्ले कोठामै वालकहरूमाथि यौन दुराचार गर्ने गरेको खुलेपछि कास्की प्रहरीले पक्राउ गरेको बताएको छ ।
रोबर्ट कोठामा आपत्तिजनक अवस्थामा १३ /१४ वर्ष उमेरका तीन जना बालकहरूसँग भेटिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। बालकहरूसँगको सोधपुछका क्रममा रोबर्टले वालकहरूमाथि अप्राकृतिक मैथुन गर्दै आएको पाइएको प्रहरीले जानकारी दिएको छ । बालकहरूसँग नग्न अवस्था मै पक्राउ परेका उनलाई अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…