
नेपालमा इन्धनको मूलय फेरि बढेको छ । सरकारले शुक्रबार रातिबाट लागू हुने गरी मूल्य बढाएको हो । खान पकाउने ग्यास, पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
नियमले स्वचालिन मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको बिक्री मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैया कायम गरेको बताइएको छ । डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर ११६ रुपौयााँले बढेको छ । हेर्नुहोस सूची ।