
पहिले ताल अहिले खेत : पोखराको फेलातालको मुहान क्षेत्र पुरिएर बनेको जमिनमा रोपीएको धान । दश वर्ष अघि सम्म ताल रहेको यस क्षेत्र अहिले धान खेतमा परिणत भएको हो । फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। यसरी पुरिदै गएको ताल संरक्षणमा तीनै तहका सरकारको ध्यान गएको पाइदैन ।
तस्बिर : कृष्णमणि बराल



विश्वको उच्च शिखर सगरमाथा सहित ८ हजार मिटर भन्दा उच्च ८ वटा हिमाल भएको देश हो नेपाल । रेनस्याडो…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…