दशौं अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा अवसरमा पोखराको फेवाताल किनारमा योग अभ्यास गर्दै सहभागी । कार्यक्रम भारतीय राजदूतावास, भारतीय सांस्कृतिक सम्वन्ध परिषद् पोखरा महानगरपालिका लगायतको आयोजनामा भएको हो ।
तस्बिर : कृष्णमणि बराल
नेचर न्युज
असार ६ गते २०८१ मा प्रकाशित