
हुम्लामा वर्षा याम सुरु हुनु अघि नै भएको वर्षाबाट आएको बाढीले स्थानीय घर, पसलमा क्षति पु¥याएको छ । हुम्लाको आदानचुलिमा अाएकाे बाढीले दश भन्दा बढि घर, पसलमा क्षति पु¥याउनुको साथै २७ बढि बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
गाउँपालिकाका आइते बुढाको गोठ भत्कँदा बाख्रा मर्नुको साथै बाढीमा परी बगाएका २९ वटा बाख्राको उद्धा गरिएको र २५ बाख्रा हराएको पनि प्रहरीले जनाएको छ । बाढीले पु¥र्याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…