
लमजुङ जिल्लाको भुजुङ गाउँ गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ हो l सदरमुकाम बेसीसहरबाट ३-४ घण्टामा जिपमा पुग्न सकिन्छ l बाटोमा पर्ने पर्यटकीय घले गाउँ देखि केही पर मात्र रहेको यो गाउँ गुरुङ संस्कृतिमा धनी मानिन्छ l यो ठुलो गुरुङ बस्ती पनि हो l यो गाउँमा होमस्टेको व्यवस्था पनि गरिएको छ l स्थानीय संस्कृति र प्रकृतिमा रमाउनेका लागि यो राम्रो गन्तव्य हो l लक डाउनपछिको लागि अहिले नै तयारी गर्नुहोस् l अहिलेलाई भने भुजुङ गाउँ र वरपरका यी दृश्यहरू हेरौँl



















प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…