
सामागाउँका मिङ्गार छिरिङ र डिकी ल्हामुले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल चुमेका छन् । सामागाउँका ३७ वर्षका मिङ्मार चुमनुब्री गाउँपालिका १ का वडा सलस्य हुन् ।
२१ वर्षकी डिकी र मिङ्मार दुबैजनाले स्थानीयवासीको हैसियतमा पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका हुन् । दुबै जनाले बिना अक्सिजन मनास्लु हिमालको आरोहण गरेको स्थानीय धार्के लामाले बताएका छन् । डिकीले स्थानयि पोशाकमै मनास्लुको चुचेरोमा पुगेको आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ ।
तस्बिर : पायोनियर एडभेञ्चर ट्रेक्स।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…