
यस वर्षको मनुसन नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिन लागे संगै ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालको मनसुन बाहिरिन थालेको हो ।
औसत समय भन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनको वहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनुसन केही पछाडी सरेको हो ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …