
नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । भरर्खर सम्पन बंगलादेशसँगको खेलमा बराबरी खेलेसँगै नेपाल साफ च्याम्पियनसिपको एतिहासिक रुपमा फाइनलमा पुगेको हो । य
नेपाल पहिलो हाफको सुरुवातमै १- ० ले पछि परेको अवस्थालाई खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएर बराबरीमा पु¥याएको थियो । नेपालका लागि अन्जन विष्टले बराबरी गोल गरेका थिए ।
फाइनलमा प्रवेश गरेको नेपालले शनिबार फाइनल खेल्ने छ । फाइनलमा अव हुने भारत र माल्दिभ्स बिचको खेलको बिजेताको आधारमा तय हुने छ । भारत र माल्दिभ्सबीचको खेल ९: ४५ बजे हुने छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …