
नेपालमा इन्धनको मूलय फेरि बढेको छ । सरकारले शुक्रबार रातिबाट लागू हुने गरी मूल्य बढाएको हो । खान पकाउने ग्यास, पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
नियमले स्वचालिन मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको बिक्री मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैया कायम गरेको बताइएको छ । डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर ११६ रुपौयााँले बढेको छ । हेर्नुहोस सूची ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …