
कास्की जिल्लाको मादी गाउँपालिका स्थित कफुचे ताल हेर्न यतिखेर आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ l पछिल्लो दुइ बर्ष देखि सो क्षेत्रमा पर्यटकहरु बढी मात्रामा जान थालेका हुन् l पोखराबाट सहज रुपमा बस र जिपहरुले करिब ४ घन्टामा सिक्लेस पुर्याउछन् l सिक्लेसबाट करिब ५ घन्टामा हगु र हगुबाट करिब २ घन्टाको पैदल दुरीमा पर्ने सो ताल समुन्द्र सतहबाट करिब २४५० मीटरको उचाइमा रहेको छ l दिनहुँ जाने हिम पहिरो हेर्नको लागि पर्यटकहरु सो क्षेत्रमा जाने गर्दछन् l पोखरा देखि सिक्लेससम्म मोटरसाईकलमा पनि सहज रूपले पुग्न सकिन्छ l
सो ताल फोटोमा यस्तो देखिन्छ l








अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…