
सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा कृषि क्षेत्रकालागि १ खर्ब ४५ अर्ब रुपौयाँ विनियोजन गरेको छ । निर्वाचनको मुखमा आएको बजेटले कृषि, वन, मत्स्यपालन र सिँचाइ कार्यक्रमकालागि उक्त रकम छुन्याएको हो ।
अघिल्लो बजेटले यो क्षेत्रकालागि १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएको थियो । सरकराले संघ, प्रदश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिको रुपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका तीनवटा स्थानीय तहलाई ५ करोड रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने बजेट वक्तव्यमा छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…