
नवलपरासीको कावासोती स्थित जटायु रेष्टुरेण्टमा सिनो खान अवतरण गर्दै गरेका डंगर गिद्ध । मरेका र कुहिएको जनावर खाने भएकाले प्राकृतिक कुचिकारको रुपमा चिनिएको गिद्ध जलवायु परिवर्तन, बासस्थानको समस्या, करेण्ट लागेर, औषधिको प्रयोग र आहाराको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिने क्रम बढ्दो छ ।


विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण एसिया र नेपालमा ९ प्रजातिका पाइन्छन् । चितवन निकुञ्जसंग जोडिएको नमुना मध्यवर्ती जंगल आसपासमा ८ प्रजातीका गिद्ध पाइन्छन् ।
तस्बिरहरु : राजेन्द्र गुरुङ



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…