
बाढी, पहिरो र डुवानबाट पछिल्लो २४ घण्टामा देशभर ६० जनाको मृत्यु र ६४ बेपत्ता भएका छन् । उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते र ६४ जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुवानमा वरेका २ हजार १ सय ३ जनाको उद्धार गरिएको छ । उद्धारकालागि उपत्याकामा मात्रै २३ वटा डुंगा र गोताखोरसहितको टोली परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका थिए ।
तस्बिर : सेताेपाटी



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …