
वियजा दशमीको मुख्य दिन बिहीवार देखि सुरु भएको छ । मुख्य दिन बिहीबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइत १०ः२६ बजेको उत्तम साइतको प्रतीक रातो टिका र समृद्धिको प्रतीक जमरा लगाइँदै सुरु भएको छ । बडा दशैंमा सेतो टिका लगाउँने चलन पनि छ ।
घटास्थापनाको दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभरि शान्ति हुने विश्वसामा मान्यजनबाट टीका र प्रसाद लगाउनुअभि अभिषेक गर्ने गरिएको हो । टीकाको मुख्य दिन बिहीबार देखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र जमया लगाउने प्रचलन छ ।
स्वदेश र विदेशमा रहेका नेपालीले बडा दशैं भव्यका साथ मनाइरहेका छन् । दशैंमा रोटे पिङ्ग, लिङ्गे पिङ्ग खेल्ने प्रचलन छ । वर्षमा एक दिन धर्ति छोड्नु पर्छ भन्ने मान्यता अनुसार पनि पिङ्ग खेल्ने चलन छ । पछिल्लो समयमा पिङ् राख्ने प्रचलन विस्तारै हराउँदै गएको छ । दशैंमा सेलरोटी, झिलिङ्गा र स्थानीय उत्पादनबाट तयार भएका विभिन्न परिकार खाने चलन छ ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…