फोटो

जेन—जी आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा दीप प्रज्वलन

जेन—जी आन्दोलनमा समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बुधबार पोखराको बैदाममा दीप प्रज्वलन गर्दै स्थानीय । सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन सहिदको सम्झनामा स्थानीयले दीप प्रज्वलन गरेका हुन् । पुरा पढौ

पोखरा वडा नम्बर २५ को वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमन

सर्पमा पनि अति विषालु सर्पको प्रजाति राजगोमन र नेपाली समाजमा होच्याउन प्रयोग हुने पन्छीको प्रजाति लाटोकोसेरो संरक्षणकालागि पोखरा वडा नम्बर २५ ले वडा सर्प र पन्छी घोषण गरेर संरक्षणको थालनी गरेको छ । मानिस, पर्यावरण र जैविक विविधतामा महत्वपूर्ण योगदान दिने सर्प र चराको संरक्षणको साथै पर्यापर्यटनको विकास गर्न वडाले वडा सर्प र वडा पन्छी घोषणा गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २५ ले शनिबार वडा पन्छी गोठे लाटोकोसेरो र वडा सर्प राजगोमनलाई घोषणा गरेको हाे । पोखरा २५… पुरा पढौ

सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग

पोखरा  ः“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यकालागि योग” भन्ने नाराका साथ विश्वभर योग दिवस मनाइएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि योग दिवस मनाइएको छ । भारतीय दूतावासको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योग अभ्यास गरेर शनिबार मनाइएको हो । पोखरा रङ्गशालाको फुटबल मैदानमा योग दिवस मनाउन ठूलो संख्यामा पोखरेली सहभागी भएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा पर्यटन विकासमा योग पर्यटन पनि एक महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय खानपान, व्यवहारले स्वास्थ्यमा असर गरिरहेको अवस्थामा योगले स्वास्थ्य रहन सहयोगी… पुरा पढौ

संरक्षण यात्रा : लाटोकोसेरो कोर्दै बिद्यार्थी

नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो । कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने

गरिनेमाछापुच्छ्रे, कास्की :  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२ औँ संरक्षण उत्सव

लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको  छ । लाटोकोसेरा तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।  महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी… पुरा पढौ

जनकपुरमा माघ २५ गते देखि लाटोकोसेरो तथा हुचील संरक्षण उत्सव

धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा बाहा्रै सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथीला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो । उत्सव शूरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका… पुरा पढौ

यति एयरलाइन्सको जहाज दुर्घटनाको दुई वर्ष : आफन्तको उस्तै छ पीडा

७२ जनाको ज्यान जाने गरी यति एयरलाइन्सको जहाज दुर्घटना भएको दुई वर्ष पुगेको छ । आफन्त भने उस्तै पीडामा छन् । मंगलबार बिहानै विमान दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्त, साथी भाइ दुर्घटना स्थल सेती नदीको किनार पुगेर धूप बत्ती बालेर र पूजा गरेर आफन्तलाई सम्झिए । दुर्घटना स्थल पुगेका आफन्त स्मृति स्तम्भ अघि पुगेर भक्कानिएका थिए । दुई वर्ष अघि माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ज्यान… पुरा पढौ

काला पत्थर जस्तै माछापुच्छ्रे हिमाल

लामो समय देखि हिउँ र पानी नपर्दा पोखराबाट काला पत्थर जस्तै देखिएकाे माछापुच्छ्रे हिमाल।तस्बिर ः कृष्णमणि बराल पुरा पढौ

लाटोकोसेराकालागि १०० कृत्रिम गुँड

प्रकृतिका साथीहरु नामक र्सस्थाले लाटोकोसेराकालागि बनाउँदै गरेका कृत्रिम गुँड । कास्कीमा ९० र स्याङ्जामा १० वटा गरी सय वटा कृत्रिम गुँड बनाएर लाटोकोसेरोको गतिबिधि बढी भएका क्षेत्रमा राखिने बताइएको छ । पुरा पढौ