चोक चोकमा चाँप बनाएरउस्तै रँग र नाप बनाएरए मुर्ख ! भोक मेटिँदैन तिम्रोप्लास्टिकका आँप बनाएर वन डढेको डढ्यै छकोरोना बढेको बढ्यै छभेन्टिलेटर कहाँ छ हजुरप्रकृति मरेको मर्यै छ उल्लुहरू मुर्ख हुँदैनन्गिद्धहरू दुष्ट हुँदैनन्मान्छे हो असन्तुष्ट सधैँप्रकृतिका स्वार्थ हुँदैनन् (अमृत पौडेल, वातावरण संरक्षण विषयमा जर्मनमा स्नातकोत्तर गरिरहेका छन् l उनी वन, वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुचि राख्छन् )
पुरा पढौ