साहित्य

सम्पन्नताकी देवीको पूजा आरधाना गरी यस वर्षको दसैं सकियाे

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने काजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ । कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भिड नै लाग्दछ । फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन् । कोभिडको कारण यस वर्ष भने… पुरा पढौ

टीकाको साइत शुक्रबार १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गर्दै असोज २९ गते शुक्रबार बिहान १० बजे र २ मिनेटमा परेको जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार मानवमी पर्व मनाइन्छ । वियजादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाको दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको बताइएको छ । पुरा पढौ

वीरगञ्जमा दशैं मेलाको चहलपहल

दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन… पुरा पढौ

दसैंमा चंगा उडाएर रमाए अमेरिकी राजदूत बेरी : सामाजिक सञ्जालबाट दिए दसैंकाे शुभकामना

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले चंगा उडाएर दसैंमा रमाएका छन् । दसैंको सातौ दिन फूलपातीमा चंगा उडाएर दसैंको सुरुवात गरेका हुन् । सामाजिक सञ्जालमा चंगा उडाएको तस्बिर राखेर राजदूत ¥यान्डीले दसैं मनाएको बताएका छन् । उनले आप्नो साथीहरु र बच्चाहरु सँग मिलेर चंगा उडाएको उनले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्बिरमा देखिन्छ । दसै मनाउन उनले नेपाली तथा अमेरिकी सहकमीैहरु र उनका बच्चहरुलाई दूतावास बोलाएको सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जाल मार्फत उनले सबैलाई दसैंको धेरै शुभकामना पनि दिएका… पुरा पढौ

संरक्षण कविता : कालीगण्डकी

'नदी सप्तक' पोस्टर कविता शृङ्खला ~ १८(१)अप्रतीम ऊर्जाहरूको तीर्थधाम हो कालीगण्डकीसुरक्षित पर्यावरणको बन्द खाम हो कालीगण्डकीतिमी त्यसलाई अपहरणको भद्दा प्रयास नगरएउटा अक्षत सुन्दरताको नाम हो कालीगण्डकी । (२)आत्मिक सिर्जनाहरूको सृष्टिधाम हो कालीगण्डकीसद्धर्म आस्था र विश्वासको बन्दखाम हो कालीगण्डकीयुगौँदेखिको प्रवाहलाई तिमी गन्तव्यमा बग्न देऊएउटा प्राकृत इतिहासको नाम हो कालीगण्डकी ।(३)हिमालभन्दा पनि जेठो शाश्वत धाम हो कालीगण्डकीजीवन फुल्ने मातृत्वको बन्द खाम हो कालीगण्डकीशालिग्रामलाई तिमी मात्र पत्थर सम्झ वा भगवान्एउटा विराट सभ्यताको नाम हो कालीगण्डकी ।(४)सन्ततिका लागि भविष्य धाम हो कालीगण्डकीसजलतामा प्रेरणाको बन्द खाम… पुरा पढौ

कवि तुलसी दिवस सम्मानित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरको रुपमा विकास गर्न सकिने बताएका हुन् । प्रदेशभर रहेका धार्मिक पिठका प्रमुखहरुलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोड्न सके… पुरा पढौ

विष्णुमाझीको नयाँ गीत ‘दशैं तिहार आइसक्यो’ सार्वजनिक

‘चरी जेलैमा’ गीतबाट पछिल्लो समयमा थप खोजी भएकी र चर्चाको शिखरमा पुगेकी चर्चित गायिका विष्णुमाझीको दशैं तिहार गीत ‘दशैं तिहार आइसक्यो’ बुधबार सार्वजनिक भएको छ । तीजमा ‘चरी जेलैमा’ चर्चा पाए जस्तै ‘दशैं तिहार आइसक्यो’ गीतले पनि दर्शकले निकै मनपराएको देखिएको छ । सार्वजनिक भएको दुई दिन नबित्दै बिहीबार साँझ सम्म ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । यस गीतले पुनः दर्शक तान्ने अवस्था सुरुमै देखिएको छ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द… पुरा पढौ

कालीगण्डकी बचाऔँ अभियान : कविता शृङ्खला सुरु

कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वैभव र महिमा वर्णन छ । शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी… पुरा पढौ

पोखराका तीन कलाकार पुरस्कृत

पोखराका तीन जना कलाकार पुरस्कृत भएका छन् । सिर्जनशील कलाकार समूह पोखराले शनिबार पोखरामा आयोजना गरेको सिर्जनशील युवा कला पुरस्कार– २०७६ दलबहादुर गुरुङ, २०७७ अमृतबहादुर कार्की र २०७८ मनोज तामाङलाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सिर्जनशील कलाकार समूह कास्की अध्यक्ष अग्रज कलाकार दुर्गा बरालले कलाकारहरुलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १० लाख रुपैयाँ छ ।कलाकार, साहित्यकार तथा समासेवी विश्वरत्न शाक्य र उनका परिवारले पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा… पुरा पढौ

ओरालो लाग्दैछन मानिसहरु

जुलुसमा छन बेरोजगारहरु,न जन्ती न मलामी यो शहरमा आफ्नै घर जलाएं मैले कत्ति अभाव छैन खरानी यो शहरमा जल्नका लागि पालोको प्रतीक्षामा घाट घाटमा छन लासहरु रोजगारको लागि बिदेश जाने लाइनमा छ जवानी यो शहरमा कहिले उँभो लाग्छ यो देश भन्दै ओरालो लाग्दैछन मानिसहरु चलेको छ खुट्टा पछि फर्केका किचकन्याहरुको कहानी यो शहरमा देवता हराएर मन्दिर रित्तिए पछि दिन पनि रात भएकोछ लासहरुको जुलुस चले पनि छाएको छ बिरानी यो शहरमा अब पुरानो भइसक्यो भन्छ्न राक्षसहरुको कथा पनि जता पाइला… पुरा पढौ