
वायु प्रदूषणका कारण युरोपमा बर्सेनि ३ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्य एक रिपोर्टले देखाएको छ । युरोपियन इनभारोमेन्टल एजेन्सी (ईईए) ले हालै सार्वजनिक गरेको रिपोर्टले यो तथ्य देखाएको हो ।
वायु प्रदूषणको कारण युरोपमा बर्सेनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ लाख ७ हजार मानिसको अकालमै ज्यान जाने गरेको रिपोटमा उल्लेख छ । युरोपेली संघका सदस्य मुलुकहरुले विश्व विश्व स्वास्थ्य संगठनको मापदण्ड कार्यान्वयन गरेको भए सो संख्या आधाभन्दा कम गर्न सकिने समेत ईईले रिपोर्टमा उल्लेख गरेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…