
दुर्लभ एक सिङ्गे गैंडा चितवनमा मृत अवस्थामा भेटिएको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुल नजिकै मृत गैडा भेटिएको हो ।
आइतबार बिहान करिब ७ बजे भाले गैडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । मृत अस्थमा भेटिएको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा यो संगै ३३ वटा गैंडा मरेका छन् । विश्वभै दुर्लभ गैंडा मर्ने क्रम बढे संगै संरक्षणमा चुनौती थपीएको संरक्षणकर्मीले बताएका छन् ।
चालु आर्थिक वर्षमा दुईवटा चोरी सिकारीले मरेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जका अधिकारीले बताएका छन् ।
फाइल तस्बिर ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…