
हराइरहेको चरा एयरको विमान हिमाली जिल्ला मुस्ताङको थासाङ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । हिजो बिहान देखि हराइरहेको तारा एयरको ट्विनएटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदमा दर्घटनाग्रस्त अवस्थामा भेटिएको पुष्टि गरेका छन् । नेपाली सेनाको प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको बताएका छन् । तस्विरहरुमा पनि दुर्घना ग्रस्त क्षेत्रको तस्बिरको दृश्य देख्न सकिन्छ । थप विवरण केहीबेरमा आउने बताइएको छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…