पोखराको फेवाताल किनार फेवा फाँटमा धान रोप्ने चराटारोमा किसान । ताल किनारका सिमखेत, दलदल क्षेत्रमा जेठ महिनाको दोस्रो हप्ता देखि नै धान रोप्न सुरु हुन्छ ।
तस्बिर : कृष्णमणि बराल
नेचर न्युज
असार २ गते २०८१ मा प्रकाशित