
पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् ।
तस्बिर : कृष्णमणि बराल
नेचर न्युज
मंसिर १६ गते २०७८ मा प्रकाशित

पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् ।
तस्बिर : कृष्णमणि बराल
वेत्रावती बजार ऐतिहासिक बजार हो । यो बजार, धार्मिक महत्त्व त छदै छ, नेपाल तिब्बत युद्धकाल संग पनि जोडिएको…
मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा हिमाल, हिमनदी, हिमताल र नदी किनारका बस्तीको सुरक्षाबारे बहस गर्न…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी… 