कृषि

किसान पेन्सन कार्यक्रमकालागि १ अर्ब विउ पूँजी

सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेको हो । तर कृषि उत्पादन बढाउन सरकारले कृषि क्षेत्रको रुपमा जमिनलाई बर्गीकरण भने गरेका छैन् । उर्वर जमिनहरु कंक्रिट शहरमा परिणत भएका छन् । सिमसार क्षेत्र र देश भरका खेती योग्य भूमीको उपयोग हुन सकेको छैन् । यस्तो अवस्थामा सरकराले किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोग स्थापना गरिने घोषण गरेको हो । व्यवसायीक… पुरा पढौ

कृषि क्षेत्रमा १ खर्ब ४५ अर्ब विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा कृषि क्षेत्रकालागि १ खर्ब ४५ अर्ब रुपौयाँ विनियोजन गरेको छ । निर्वाचनको मुखमा आएको बजेटले कृषि, वन, मत्स्यपालन र सिँचाइ कार्यक्रमकालागि उक्त रकम छुन्याएको हो । अघिल्लो बजेटले यो क्षेत्रकालागि १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएको थियो । सरकराले संघ, प्रदश र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिको रुपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका तीनवटा स्थानीय तहलाई ५… पुरा पढौ

राष्ट्रिय कृषि गणना सुरु

कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार नाराका साथ कृषिप्रधान मुलुक नेपालमा कृषि गणना सुरु भएको छ । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणना सुरु भएको हो । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिने छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको हो । मंगलबार देखि ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने छन् ।कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४ सय… पुरा पढौ

सिताके च्याउ प्रोटिनकाे भण्डार

सिताके च्याउमा प्रचुर मात्रमा प्रोटिन , आइरन , भिटामिन बि , डी , जिन्क , पोटासियम लगाएतका पौष्टिक त्तत्व रहन्छ । यसैले याे च्याउ क्यान्सर , मधुमेह , उच्च रक्तचाप जस्ता रोग भएकालाई समेत फाइदा पुग्ने विज्ञले बताएका छन् । नेपालमा ८ सय मिटर देखि २ हजार ५ सय मिटरसम्म लगाउन सकिने यो च्याउको बजार मुल्य अहिले प्रति केजी ६ सय देखि १ हजार सम्म रहेको छ । यति महत्वकाे च्याउ खेती सम्बन्धी प्रविधि , उत्पादन, बजारीकरण , महत्व तथा… पुरा पढौ

दाइँ राख्दै किसान

पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् । तस्बिर : कृष्णमणि बराल पुरा पढौ

धान थन्क्याउने चटारो

धान थन्क्याउने चटारो : धान काट्दै पोखराको पुरन्चौरका किसान । दसैं र तिहार सकिए संगै पोखराका किसानलाई धान थन्क्याउने चटारो छ । पुरा पढौ

तीन दिनको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

वेमौसमी वर्षा रोकीएपछि यति बेला पहाडी क्षेत्रका किसान धान थन्क्याउने चटारोमा छन् । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम समान्यतया सफा रहने बताइएको छ । पहाडी भू—भागका एक—दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपानको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ… पुरा पढौ

वर्षा रोकियो : कृषकलाई धान भित्र्याउन चटाराे

पोखरा :  वर्षा रोकिएपछि पोखराका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । बेमौसमी वर्षाको कारण चाडै पाक्ने हाइब्रिड धान काट्न ढिलाभएको थियो ।  एक हप्ता अघि काटीसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइभएको कारण खेतमै झर्न सुरु भएको पोखरा २५ हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले बताइन् ।बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थामा झरीले भिज्दा क्षति पुगेको छ । पाेखरा २५ हेमजामा धान काट्न व्यस्त किसान । यसै गरी जेठोबुढो, गुर्द्धी लगायत १२ यस… पुरा पढौ

आगामी २४ घण्टाको मौसमी अवस्था : कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन सुझाव

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसमी अवस्था सार्वजनिक गर्दै कृषिजन्य कार्य गर्दा सावधानी अपनाउनु सुझाएको छ ।आगामी २४ घण्टामा देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको मौसम विश्लेषणमा कृषिजन्य कार्य गर्दा सावधानी अपनाउन विभागले सुझाएको हो । शुक्रबार दिउँसो प्रदेश १, प्रलेश २, बागमनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य… पुरा पढौ

बेमौसमी वर्षाले तनावमा किसान (फाेटाे फिचर)

बेमौसमी वर्षाको कारण देशभर मानवीय, भौतिककाे साथै पशु चौपायामा पनि क्षति पुगेको छ । बाढी, पहिरो र डुबानका कारण देशभर यस्तो क्षति पुगेको हो । पहिरोको कारण सडक र हवाई यातायातसमेत प्रभावित भएका छन् । वर्षाको कारण विराटनगरको विमानस्थल डुबानमा परेपछि उडानहरू हुन सकेको छैन ।  बेमौसमी वर्षाको कारण धान खेतमा क्षति पुगेकाे छ । यसैले देशभरका किसान तनावमा परेका छन् । तराईमा काटेको, भित्रयाउन ठिक्क परेको धान डुबानमा परेपछि अन्नको भण्डारकाे रुपमा परिचिच क्षेत्रका किसान चिन्तामा छन् । देशभरका… पुरा पढौ