जलवायु-परिवर्तन

वातावरणीय सचेतनाकालागी पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता

वातावरण सम्बन्धि सचेतना फैलाउँदै पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको मापन गर्न जापान सरकारको सहयोगमा विद्यालयस्तरमा अध्ययनका लागि सम्झौता भएको छ । जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्थाबारे अध्ययन गर्न थालेको हो । विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरि गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता पनि भएको छ ।पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको मापन गर्ने… पुरा पढौ

जलवायु परिवर्तनको अध्ययन गर्न मलेशियाका शिक्षक सिक्लेसमा

सिक्लेस कास्की : कास्कीको सिक्लेसमा जलवायु परिवर्तन र यसका असरका विषयमा अध्ययन गर्न मलेशियाका विभिन्न स्कूलका वातावरण विषयका शिक्षक सिक्लेस आएका छन् । मलेशियाबाट आएका शिक्षकहरुले सिक्लेसको नजिकै रहेको कफुचे हिमतालको परिवर्तित अवस्था, सिक्लेसबाट देखिन अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौथो र लम्जुङ हिमालमा परेको ग्लोवल वामिङको असरको बारेमा स्थानीय संग अन्तरक्रिया गरेका थिए ।  वातावरण शिक्षाकालागि मलेशिया र सिक्लेसको अन्नपूर्ण स्कूल बिच सहकाय गर्ने समझदारी ।  सिक्लेसको अन्नपूर्ण मावि , एसएमके ला सलेसेन्टल मावि क्वालालाम्पुर मलेशिया, नेचरलर सोसाइटी क्लब बिच वातावरण… पुरा पढौ

जिम्बाब्वेमा खडेरीका कारण पानी खान नपाएर एक सय हात्ती मरे

कहिले अति वर्षा त कहिले खडेरीका कारण विश्वका मान्छे मात्र होइन जनावर पनि समस्यामा पर्दै गएका छन् । यस्तै समस्या अहिले जिम्बाब्वेमा खडेरीका कारण हात्ती मरेका समाचार आइरहेको छ । जिम्बाब्वेमा खडेरीका कारण कम्तीमा एक सय वटा हात्ती मरेका छन् । जिम्बब्वेस्थित ह्याङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ । पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञत्ति अनुसार हाल सो खडेरीकाा कारण ग्रीष्मकालीन… पुरा पढौ

माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिमा फेरिन सक्छ : विज्ञ

हिमाल यहि गतिमा पग्लिँदै गए माउन्टेन क्लिाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्ने चिन्ता एक कार्यक्रममा विज्ञहरुले व्यक्त गरेका छन् । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा आयोजित हिमाल किन कालो हुँदै छ र के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ भन्ने र्शीर्षकको बहसमा सहभागी विज्ञले हिमाल कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । विश्वव्यापी तापमान वृद्धिले हिमालको हिउँ पग्लिँदै गए हिमाल आरोहण कुनै दिन कालापथ्थर आरोहढाको रुपमा फेरिन सक्ने विश्व वन्यजन्तु कोष नेपालका प्रमुख एवं संरक्षण विद डा… पुरा पढौ

कोप –२८ : नेपाललाई क्षतिपूर्ति देउँ

कास्कीको माछापुच्छ्रे« गाउँपालिका १ टुसेका ७२ बर्सिया दलबहादुर गुरुङले हिमालको हिउँ पग्लिँदै गएको अनुभव प्रत्येक वर्ष हुँदै गएको बताएका छन् । पहिले सेतो देखिने माछापुच्छ्रे« लगायतका हिमाल अहिले कालापत्थर जस्ता देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पहिले हामी ठिटो हुँदा हिमाल सेतो हुन्थ्यो । हामी केटकेटी हुँदा गाउँमै पनि हिउँ पथ्यो । अहिले त गाउँको के कुरा लेकमै हिउँ पर्न छाड्दा हिमाल पग्लदै काला चट्टान जस्ता देखिन थालेको उनले सुनाए । सेतो हुनु पर्नेमा हिमाल पग्लदै कालो भयो उनले भने… पुरा पढौ

हिमाल पग्लिँदै गएकोमा कलाकार चिन्तित

कास्कीको माछापुच्छ्रेमा संरक्षण चित्रकला यात्रा पोखरा : वरिष्ठ कलाकार दुर्गा बरालले आफूले बालककालमा देखेको सुन्दर माछापुच्छ्रे« हिमाल पछिल्लो समयमा प्रत्येक वर्ष हिउँ घट्दै जाँदा सौन्दर्य पनि घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सोमबार कास्कीका माछापुच्छ्रे« गाउँपालिकाको टुसे गाउँमा आयोजना गरेको दुई दिने संरक्षण चित्रकला यात्रामा सहभागी हुन पुगेका कलाकार बरालले माछापुच्छ्रे« हिमाल पोखराको प्रमुख सौन्दर्य रहेको तर पछिल्लो समयमा हिमालमा हिउँ कम हुँदै गएको बताए । पोखराको प्रमुख आकर्षण माछापुच्छ्रे« लगायतका हिमाल कालापत्थरमा परिणत हुँदै… पुरा पढौ

युएसआइडी जल जङ्गल परियोजनामा सवा ४ अरब

पोखरा : युएसआइडी जल जङ्गल परियोजना अन्तर्गत (३२,९३१,३६७ अमेरिकी डलर ) करिब सवा ४ अरब लगानीमा वन तथा जलस्रोत संरक्षणका क्षेत्रमा काम गर्ने गरी परियोजना सुरु भएको छ ।  गत वर्षको नोभेम्बर देखि सुरु भएको परियोजना सन् २०२५ को नोभेम्बर सम्म सञ्चालन हुने छ । यसको साथै थप दुई वर्ष ४ नोभेम्बर २०२५ देखि ३ नोभेम्बर २०२७ को अवधि रहने बताइएको छ । पारिस्थितिक प्रणालीको अवस्थामा सुधार वातावरणीय अपराध रोकथाम नियन्त्रणमा परियोजनाले प्राथमिकता दिने बताइएको छ । जलवायु परिवर्तन अनुकूलन तथा… पुरा पढौ

सहरीकरणको सिकार बन्दै भ्यागुता

सडकका कारण भ्यागुताहरूलाई जोखिम छ भन्ने कुरा त मानिसहरूलाई पहिल्यै थाहा थियो । अब यो अध्ययनले यस तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गर्न मद्दत गरेको छ भन्छन अनुसन्धानकर्ताहरु। काठमाडौँका आदिवासी मानिने नेवार जातिभित्रका केही समुदायहरू हरेक वर्षको जनैपूर्णिमाका दिन भ्यागुतालाई पूजा गर्छन् र खाना खुवाउँछन् । यो चलनबारे जानकार हुनेबित्तिकै उभयचर र सरीसृप समूहका विभिन्न प्रजातिको अध्ययनमा संलग्न अनुसन्धानकर्मी चन्द्रमणि अर्याललाई हरेक वर्षायाम अझ रमाइलो लाग्न थाल्छ । तर, विगतका दुई मनसुन भने उनलाई पहिलेजस्ता रमाइला लागेनन् । बरु उनी चिन्तित भए ।… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको बजेट : जलवायु परिवर्तनको असर र न्युनिकरणकालागि ५ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षका लागि ६३ करोड ३३ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसै गरी जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ… पुरा पढौ

हिमाली क्षेत्रका गाउँलेहरू ठान्छन्– जलवायु परिवर्तन दैवी बदलाको संकेत हो

हिजो बिहान आकाशमा रातो बादल देखिएको थियो,” हिमाली जिल्ला ताप्लेजुङको वालुङ गाउँकी याकपालक पेम्बा भुटी शेर्पा भन्छिन्, “भोलि हिउँ पर्न सक्छ ।” नोभेम्बर २०२१ मा हामीले उनीसँग कुराकानी गरिरहँदा हिमपातबारे पूर्वानुमान गर्नुमा उनको निहित स्वार्थ पनि लुकेको थियो– उनका याकहरु तमोर उपत्यकाको उपल्लो छेउमा अवस्थित वालुङ क्षेत्रमा छरिएका थिए । पानी आउन सुरु हुनुभन्दा पहिले नै ती याकलाई नफर्काउने हो भने ती जनावरसँग उनको सम्पर्कविच्छेद हुनसक्छ । घाँसलाई बाक्लो हिउँले छपक्कै ढाकेपछि याकले त्यहाँ केही खान नपाएर भोकै मर्नसक्छन्। पेम्बाले… पुरा पढौ