
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट काठमाडाै उपत्यकमा २३ जनाको ज्यान गएको छ । बिहीबार रातिदेखिकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै शनिबार अपरान्ह सम्म २३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काठमाडौंमा ९, ललतिपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढीले, पहिरो, ठुवान र घर भत्केर मृत्यु भएको छ । यसै गरी बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको छ । बाडी र डुबानबाट प्रभावितलाई उद्धार गर्नकालागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइते ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही बेपत्ता समेत भएका छन् ।

तस्बिर : सेतोपाटी



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…