समाचार

हातबाट उडान भर्ने महत्वपूर्ण स्तनधारी प्राणी चमेरो

नेपालको आकाशमा बेलुकीको समयमा ससाना पखेटा फट्फटाउँदै उडिरहेको एक जीवले धेरैको ध्यान त तान्दैन, तर त्यो जीव चमेरो प्रकृतिका लागि असाधारण योगदान दिने स्तनधारी प्राणी हो । विज्ञानका विद्यार्थीदेखि वातावरणविद्हरूसम्मका लागि चमेरो अनुसन्धानको एक अनमोल विषय हो।चमेरो संसारका एकमात्र यस्तो स्तनधारी प्राणी हुन्, जसले सक्रिय उडान गर्न सक्छन्। तिनीहरू "Chiroptera" नामको वर्गमा पर्छन्, जसको अर्थ हुन्छ ूहातबाट उड्नेू। विश्वभर १,४०० भन्दा बढी प्रजातिका चमेरा पाइन्छन् र नेपालमा मात्र ५५ प्रजातिको अभिलेख गरिएको छ। चमेराका दुई प्रमुख समूह फलारी र कीराहारी… पुरा पढौ

गिद्धदेखि गैँडासम्म : लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा

गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो। गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी… पुरा पढौ

संरक्षण क्षेत्रमा पासो थापेर मारिन्छन् डाँफे, मुनाल

 चरा र वन्यजन्तुलाई पासो, संरक्षणकालागि जासुसी क्यामेरा जडान गर्दै एक्याप अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाईको छ । बेला बेलामा यस्ता घटना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए । कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदै समेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए ।वन्यजन्तु संरक्षणमा अवैध चोरी सिकारी प्रमुख चुनौतीका रुपमा देखिँदै आएको पनि उनले… पुरा पढौ

नेपालकी रेशु बश्यालले जितिन २०२५ को ह्विटली अवार्ड

नेपालकी रेशु बस्यालले विश्वकै उत्कृष्ट मध्येको ह्विटली अवार्ड २०२५ पाएकी छन् । बस्यालले नेपालमा सुनाखरी (अर्किड) को प्रयोग र अवैध व्यापार नियन्त्रणको क्षेत्रमा काम गरेकोमा हरित क्षेत्रको ओस्कार पनि भनिने ह्विटली अवार्ड पाएकी हुन् । बेलायती परोपकारी संस्था, ह्विटली फन्ड फर नेचरले गत वर्ष ३ दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षणमा महत्वपूर्ण योगदान दिएका राजु आचार्यलाई अवार्ड प्रदान गरेको थियो । बाश्याललाई सुनाखरी (अर्किड) को संरक्षण, उपयोगिता र अवैध व्यापार नियन्त्रणका क्षेत्रमा काम गर्दै आएकी छन् । सुनाखरीको औषधीय र सजावटी… पुरा पढौ

पोखरामा काव्य महोत्सव

प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि दुई दिने काव्य महोत्सव भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे । सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने

गरिनेमाछापुच्छ्रे, कास्की :  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले… पुरा पढौ

The Impact of Water Pollution on Water Birds in Nepal

Water pollution in Nepal has become a growing concern, not just for human health, but for wildlife too, especially for the country’s beautiful water birds. These birds, including threatened bird species like the Bar-headed Goose, Sarus Crane, Cotton Pygmy Goose and the Ruddy Shelduck, are directly affected by the decline in water quality. As pollution from industries, agriculture, and untreated sewage continues to contaminate Nepal's rivers, lakes, and wetlands, water birds are feeling the effects, and their future is looking… पुरा पढौ

पृथ्वी दिवस : पानीका स्रोत संरक्षण गरौंं इकोसिस्टम पुनस्थापना गरौं

माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा

कास्कीको ताङतिङ गाउँमा वन कुकुर संरक्षण र पर्यापर्यटनको काम गरिनेकृष्णमणि बरालपोखरा ः वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा परेको छ । यो वर्ष नेपालको सिठ्ठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरु भएको भोटिङका आधारमा नेपाली परियोजना उत्कृष्ट भएको हो । युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । परियोजना उत्कृष्ट… पुरा पढौ

हुम्लामा वर्षा सहितको बाढी : घर पसलमा क्षति, २७ बाख्रा मरे

हुम्लामा वर्षा याम सुरु हुनु अघि नै भएको वर्षाबाट आएको बाढीले स्थानीय घर, पसलमा क्षति पु¥याएको छ । हुम्लाको आदानचुलिमा अाएकाे बाढीले दश भन्दा बढि घर, पसलमा क्षति पु¥याउनुको साथै २७ बढि बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिकाका आइते बुढाको गोठ भत्कँदा बाख्रा मर्नुको साथै बाढीमा परी बगाएका २९ वटा बाख्राको उद्धा गरिएको र २५ बाख्रा हराएको पनि प्रहरीले जनाएको छ । बाढीले पु¥र्याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ