राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले भागेको जलवायु समस्याका चुनौती निकै ह्दयविदारकरहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन ९कोप–२९० अन्तर्गत बुधबार नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु समस्या चुनौती ह्दयविदारक भएको बताएका हुन् । जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याका बारेमा बुझ्न र समाधान गर्न सहज हुने पनि उनले बताए । राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गरिएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा भने, ‘जलवायु…
पुरा पढौ