पर्यटकीय राजधानी पोखरामा गिद्ध संरक्षण कार्यशालाको तयारी गरिएको छ । कातिक २० गते एक दिने गिद्ध संरक्षण कार्यशाला हुने भएको हो । कार्यशालामा स्वदेशी तथा विदेशी गिद्ध विज्ञको सहभागिता रहने छ । गिद्ध संरक्षण, अनुसन्धान र आगामी गिद्ध संरक्षण योजना लगायतका विषयमा गिद्ध विज्ञहरुले प्रस्तुती दिने छन् । नेपाल, स्पेन, बुल्गेरिया, बेलायतका गिद्द विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल सहित २९ कार्यपत्र प्रस्तुत हुने छ । कार्यशालामा विश्वका अन्य देशमा गिद्धको अवस्था र नेपालमा संरक्षणका क्षेत्रमा भएका अनुभव पनि साटासाट…
पुरा पढौ