समाचार

पर्यटनको बजेट बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यतिबेला काेराेना कहरले विश्व पर्यटन नै थला परेकाे छ । नेपालकाे पर्यटन उद्दाेग पनि काेराेना कहरसगै थला परेकाे हाे । पर्यटन व्यवसायीले थला परेकाे पर्यटन उद्दाेग बचाउन राहातका प्याकेजकाे माग गरेका छन् । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद… पुरा पढौ

४० माइक्रोनसम्मका प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । देशभर प्लाष्टिक प्रदूषण बढीरहेकाे छ । देशका प्रमुख सहरका नदी,खाेला, ताल र सहर बजार पनि प्लाष्टि प्रदूषणकाे चपेटामा पर्दै गएकाछन् । प्लाष्टिक प्रदूषण बढीरहेकाे अवस्थामा सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा साउन १ देखि ४० माइक्रोनभन्दा बढीका एवं सुती, जुट र कागजका झोला प्रयोगमा प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ । सरकारकाे याे घाेषणाले प्लाष्टिक प्रदूषण नियन्त्रणमा महत्वपूर्ण हुने वातावरण संरक्षणकाे क्षेत्रमा काम गरेका संरक्षणकर्मीले… पुरा पढौ

अक्सिजन अभावले ७ संक्रमितको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ( गण्डकी अस्पताल) मा अक्सिजन अभावले सुत्केरी सहित ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामीले अक्सिजन नपाउँदा १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २/३ दिन अघिदेखि हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको अस्पतालका कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बराल बताएका छन्। यसले गर्दा अक्सिजन खपत बढी भएको बताइएको छ । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बरालले बताए । गण्डकी प्रदेशमा… पुरा पढौ

लकडाउनमा परेवालाई माया गर्ने जोडी

पोखरा: सामान्य अवस्थामा दैनिक सयौँ‌को संख्यामा तालबाराही मन्दिर दर्शन गर्न पुग्ने भक्तजनले परेवा र माछालाई चारा दिने गर्दथे। यति बेला तालबाराही मन्दिर क्षेत्र लकडाउनका कारण सुनसान छ। याे अवस्थामा करिव ५ सय बढी संख्यामा रहेका परेवालाई चाराको अभाव नहोस् भनेर सुनसान फेवा किनार पुगेर मनकारी एक युवाजोडीले तालबाराही मन्दिरका परेवालाई दैनिक चारा दिँदै आएका छन्।  ‘एस हेल्पिङ ह्याण्ड’ पोखराका संस्थापक दिनेश कुमार थापा र लीला दवाडी थापा बिहान ६:१५ मा दाना लिएर तालबाराही मन्दिर अघि बाराहीघाट पुग्छन्। दिनेश र लीला… पुरा पढौ

कोरोना कहर : अक्सिजन प्रयोग हुने निर्माणका काम निरन्तर

पोखरा : कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक ८/९ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण दैनिक करिव दुईसय जनाको मृत्यु भइरहेको छ । अक्सिजन सिलिण्डर अभावका कारण समयमै अक्सिजन नपाएर पनि कोरोना संक्रमितको मृत्यु भएको समाचार आइरहेका छन् । कोरोना संक्रमण बढेपछि पोखरामा पनि अक्सिजन सिलिण्डर अभाव छ । यस्तो जटिल स्वास्थ्य अवस्थामा पनि पोखरामा अक्सिजन प्रयोग हुने विकास निर्माणका काम निरन्तर भइरहेका छन् । पोखराको सृजनाचोकमा आकाशे पुल निर्माणकाे काममा व्यस्त मजदुर । तस्बिर : कृष्णमणि बराल… पुरा पढौ

कोभिड अस्पतालकालागि प्रतिष्ठानबाट ३० लाख सहयोग

पाेखरा । पोखरा महानगरपालिका २७ को वडा कार्यालय (साविक लेखनाथ नगरपालिकाको कार्यालय) मा सञ्चालनको तयारीमा रहेको भेन्टिलेटर सहित एकसय शैयाको कोभिड केयर अस्पतालकालागि नमस्ते सामुदायिक प्रतिष्ठानले ३० लाख आर्थिक सहयोग गरेको छ । कोभिड संक्रमितले अक्सिजन र बेडको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले निर्माण गर्दै गरेको कोभिड अस्पताललाई चाहिने आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको नमस्ते सामुदायिक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष भिष्मराज पौडेलले बताए । अक्सिजन मेसिनसहितको काेभिड केयर अस्पताल सञ्चालनकालागि पर्याप्त आर्थिक स्रोत नभएको जानकारीमा आएपछि… पुरा पढौ

गण्डकी अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने, गम्भीर बिरामीका लागि मात्र इमर्जेन्सी सेवा यथावत रहने

पोखरा । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ । कोरोना संक्रमितको उपचार गर्न आवश्यक प्रक्रिया पुरा गर्न अस्पतालले मंगलबार ( आज ) देखि ओपिडी सेवा बन्द गर्ने भएको हाे । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि इमर्जेन्सीमै राखेर कोरोना संक्रमितको उपचार गर्नु परेको थियाे।  अस्पतालमा संक्रमितको उपचारका लागि हाल ८० बेड आइसोलेसन छ । मेडिकल वार्डलाई यसअघि नै अक्सिजनसहितको आइसोलेसन वार्डमा विकास गरिसकेको… पुरा पढौ

एकसय शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याउँदै पोखरा महानगरपालिका

पोखरा : पोखरा महानगरपालिकाले चार भेन्टिलेटर सहित एकसय शैयाको कोभिड अस्पताल बिहिबारदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि कोभिड केयर अस्पताल सञ्चालनमा ल्याउन लागेको महानगरपालिकाले बताएको छ  । साविक लेखनाथ नगरपालिकाको कार्यालय शिशुवामा कोभिड केयर अस्पताल सञ्चालनमा ल्याउन लागिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले जानकारी दिए । साविक लेखनाथ नगरपालिका रहेको भवनमा पोखरा २७ को वडा कार्यालय सञ्चालनमा थियो । वडा कार्यालय भाडामा लिएको घरमा सारेर अस्पतालका लागि आवश्यक पूर्वाधार जडानको काम भइरहेको हो ।… पुरा पढौ

सुन्दर हिमाल, सुनसान पाेखरा

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पोखरा दोस्रो लकडाउनमा छ । पोखरेली होम क्वारेन्टाइनमा छन् । बिहीबार राति पानी परेपछि धेरै जसो समय बादलले ढाकिने कुमारी माछापुच्छ्रे, अन्नपूर्ण हिमाल शुक्रबार बिहानै देखि हिमाल खुलेको छ । हिमाल खुलेपछि हिमालकाे सुन्दरता फेलातालमा पाेखिन्छ । पोखराबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु देखिन्छन् । सुन्दर हिमालले विश्वभरका पर्यटकलाई पोखरा आउन वर्षेनी प्रेरित गर्छन् ।  सामान्य अवस्थामा यतिबेला पोखरा र पदयात्रा क्षेत्रमा पर्यटकको चहलपहल हुन्थ्यो। कोभिड–१९ का कारण… पुरा पढौ

प्रतिनिधिसभा पुन विघटन : नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी मंसिर १३ र २६ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय  गरेको छ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग भएको हाे । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन… पुरा पढौ