मंगल ग्रहको सतहमा चिनियाँ रोभर

केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काेराेना संक्रमणका कारण पत्रकार पौडेलको निधन

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, लिए शपथ

कोरोनाबाट एकै दिन २२५ को मृत्यु, झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

काेराेना कहर: संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

विन्ध्यवासिनी मन्दिरमा चरालाई चारा व्यवस्थापन
कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन भने नियमित गरिएको छ । मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुने अवस्थालाई दृष्टिगत गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको हो । अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको थियो।
पुरा पढौ
गैँडा तस्करीमा संलग्न पक्राउ

म कसरी लाटोकोसेरो ?



