
पाेखरामा भेराेसेलकाे दोस्रो खाेप २५, २६ र २७ गते, खोप उपलब्ध हुँदै छ । पहिलो खोप लगाएर दोस्रो खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खाेपकाे व्यवस्था गरिएकाे हाे । पोखरा महानगपालिकाले सुचना जारी गरेर निम्न स्थानमा गएर खोप लगाउन अनुराेध गरेकाे छ । आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ ।





पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…