कास्की: फेवाताल पुरिनबाट जोगाउन निर्माण भएका तालको मुहानका ४ वटा सिल्टेसन ड्याम २४ वर्षकालागि निजी कम्पनीलाई ‘सार्वजनिक निजी साझेदारीअनुसार दिने पोखरा महानगरपालिकाको निर्णय स्थानीयले विरोध गरेका छन्। सिल्टेसन ड्याम सरोकार समितिका सहसंयोजक बिष्णु दहालले सिल्टेसन पोखरी मर्मत, सम्भारको नाममा यहाँको खोला दोहन गर्ने गरी महानगरपालिकाले २४ वर्ष सम्म निजी कम्पनीलाई दिने निर्णय मान्य नहुने बताए। सम्झौतामा सिल्टेसन ड्यामको साथै यहाँका सबै खोलाबाट गिटी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरी सम्झौता भएकोले बस्ती र ताल नै जोखिम हुने गरी भएको सम्झौता मान्य…
पुरा पढौ