फेवाताल किनारमा साँझपख दैनिक हुने आरतीले पर्यटकका लागि थप आकर्षण बढाएको छ। फेवा किनारमा साँझ पख थप साैन्दर्य थपेकाे छ । फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरको अघिल्तिर बाराहीघाटमा आरती अवलोकन गरेर पर्यटकहरुले आनन्द लिने गरेका छन्। २०७५ असोज २४ गते घटस्थापनादेखि फेवा किनारमा आरती सुरु हुँदै आएको हो। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाउनु अघि चैत ८ गतेदेखि आरती सेवा बन्द रहेको थियो। पुसको ७ गतेदेखि पून: आरती नियमित हुँदै आएको छ। फेवाताल किनारमा साँझखप माछापुच्र्छे, धौलागिरी, अन्नपूर्ण हिमालको…
पुरा पढौ