फिचर पोष्ट

असार १५ मा हिलाेमा रमाए पर्यटक

पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए । पुरा पढौ

फेवाताल किनारमा योग अभ्यास

दशौं अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा अवसरमा पोखराको फेवाताल किनारमा योग अभ्यास गर्दै सहभागी । कार्यक्रम भारतीय राजदूतावास, भारतीय सांस्कृतिक सम्वन्ध परिषद् पोखरा महानगरपालिका लगायतको आयोजनामा भएको हो । तस्बिर : कृष्णमणि बराल पुरा पढौ

फेवा किनारमा धान रोप्ने चटारो

पोखराको फेवाताल किनार फेवा फाँटमा धान रोप्ने चराटारोमा किसान । ताल किनारका सिमखेत, दलदल क्षेत्रमा जेठ महिनाको दोस्रो हप्ता देखि नै धान रोप्न सुरु हुन्छ ।तस्बिर : कृष्णमणि बराल पुरा पढौ

जलवायु न्याय खोज्दै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असरलाई सामाजिक न्याय संगा जोड्दै जलवायु न्याय खोजेका छन् । सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने राष्ट्रपति पौडेलले बताए । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु नहुने बताए। ुहामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन। जलवायु… पुरा पढौ

पर्वतमा ११ औं लाटोकोसेरो संरक्षण उत्सव (फोटो फिचर)

पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्‍याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् ।  मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् ।  लाटोकोसेरो तथा हुचीलको अवैध चोरी  सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय… पुरा पढौ

वनस्पति र नदीलाई पूजा गर्ने पर्व हरिबोधिनी एकादशी

हरिबोधिनी एकादशी औषधीय गुण भएको वनस्पति तुलसी र नदीलाई पूजा गर्ने पर्व हो । यो पर्वमा हिन्दू धर्मावलम्बीले घर घरमा तुलसीको मठ बनाएर तुलसी रोपेर पूजा गर्ने गर्दछन् ।  तुलसी औषधीय गुण भएको वनस्पति हो । तुलसीको पात, डाँठ, फूलको रस रुघाखोकी लगायत रोगका लागि औषधी हुने आयुर्वेदका चिकित्सक बताउँछन् । तुलसीको रस शरीरमा लगाएमा लामखुट्टेले टोक्दैन । तुलसीको हावाले विषालु कीटाणुलाई नष्ट गर्ने विज्ञ बताउँछन् । हरिबोधिनी एकादशीमा नदीलाई पूजा गरेर फूल तार्ने परम्परा रही आएको छ । हरिबोधिनी एकादशीमा… पुरा पढौ

चरा नरहे मानिस रहन्छ कसरी ?

पृष्ठभूभि शुरु–शुरुमा अर्थात २०४४ देखि निकुञ्ज/आरक्षमा रेञ्जरको हैसियतमा काम गर्दा म शिकारू अवस्थामा थिएँ। त्यतिखेर पुराना कर्मचारीहरूबाट प्रशासनिक काम सिक्ने अवसर पाएको थिएँ तर वन, वन्यजन्तु र चराचुरुङ्गीको बारेमा जान्ने सिक्ने अवसर सोचेजस्तो पाउन सकिन। न त फिल्डमा यस बारेमा जानकार भएका र हौसला दिने नै कर्मचारी थिए। अहिलेको जस्तो मनोरञ्जनका साधन त्यसबेला केही नभएको हुँदा  निकुञ्ज/आरक्षमा फुर्सदको समयमा तास खेलेर समय काट्ने चलन बढी थियो तर मैले तास कहिल्यै खेलिन । तास नखेलेर सधैं  एकलकाटे भएर कसरी वस्ने होला… पुरा पढौ

सेनेटरी प्याडमा लगाइएको करको बिरोधमा पोखरामा प्रदर्शन

सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दै युथ कांग्रेस नेपालले पोखरामा शनिबार प्रदर्शन गरेको छ । पोखरामा मानवअधिकार चोकमा भएको प्रदर्शनमा सहभागीहरुले रातो कर खारेजीको माग गरेका छन् । सेनेटरी प्याडमा लगाइएको १३ प्रतिशत कर लगायत सबै कर कटौती गर्न माग गरिएको हो । सहभागीहरुले सेनेटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै महिनावारी सम्बन्धि सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन युथ कंग्रेस नेपालले माग गरेको छ । अतिआवश्यक सामाग्रीमा पनि कर लगाएर सरकार कति अबुझ छ भन्ने देखाएको… पुरा पढौ

ओशन फोटोग्राफर अफ द यीअर २०२१: माछाहरूले घेरिएको हरियो समुद्री कछुवा

ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ। उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्। ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ। हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा गोता हान्दै गरेको ग्यानट चराको तस्बिरले प्रतियोगितामा द्वितीय स्थान पायो । म्याटी स्मिथले खिचेको समुद्रबाट पहिलो पटक बाहिर जान लागेको हक्सबिल जातको कछुवाको बच्चा तस्बिर… पुरा पढौ

विवाहकालागि नेपाल र हिन्दु संस्कृति रोजेका विदेशी वरवधू (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई प्रवाह नगरी एक विदेशी जोडीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्न नेपाल र हिन्दु परम्परा रोजेका छन् ।  नेदरल्याण्डका वर र फिलिपिन्सकी वधूले विवाहकालागि  नेपाल र हिन्दु परम्परा रोजेका हुन् ।  नेदरल्याण्डका ३३ वर्षका विलियम जोन र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेण्डोजाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अस्ताम गाउँ रोजेका हुन् ।  माछापुच्छ्रे गाउँपालिकाको अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले सोमबार पञ्चेबाजा बजाएर हिन्दु परम्परा अनुसार… पुरा पढौ