पोखराको सराङ्कोटबाट हिमाल हेर्र्दे युएन नेपाल स्थित आवासीय प्रतिनिधिले टिकटकमा नेपाल घुम्न आउन सैबैमा अनुरोध गरेकी छन् ।अन्नपूर्ण, माछापुच्र्छे हिमाललाई पृष्ठभूमीका राख्दै टिकटकबाटै संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले अन्नपूर्ण, माछापुच्छे« हिमालको सुन्दरता, सूर्योदयको सुन्दर दृश्यको बयान गर्दै भिडियो बनाएर नेपाल सुन्दर छ घुम्न आउनु भन्दै सन्देश दिएकी हुन् । ५५ सेकेन्डको भिडियाृमा सालोयन्तिले नेपाल पर्यटनकालागि खुला रहेको सन्देश दिएकी हुन् । नेपालको प्राकृतक सुन्दरता र संस्कृति महशुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आग्रह गरेकी छन् । उनले कोभिडपछिको…
पुरा पढौ