
गिद्धहरूको देशमा दसैँ आएको छ
पटाङ्गिनीबाट
मरिरहेका लास हेर्दै
बच्चाहरू र्याल काढी रहेका छन् ।
पख नआत्तिऊ
हाम्रो पनि धर्म हुन्छ
यिनीहरू मर्न देऊ
हिजोका लासहरू
डिफ्रिजबाट झिकेर फिल्म हेर्दै लुछ्दै गर ।
गिद्धहरूको राजा छानिँदै छ
पापा बैठकबाट फर्किञ्जेल
ताजा सिनोहरूको पहाड लाग्नेछ
चिताका धुवाँहरूको हिमाल हेर्दै
लुछ्दै गरौँला ।
(बिश्व सिग्देल राजनैतिक विश्लेषक तथा सामाजिक अभियन्ता हुन्)




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…