
सरकारले जाेन्सन खाेप कस्ताे अवस्थामा लगाउने. कस्ताे अवस्थामा नलगाउने गाइडलाइन सार्वजनिक गरेकाे छ । जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन देशकाे विभिन्न सहर र गाउँमा भैरहँदा सामाजिक संजालमा यसको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सरकारले प्रयोग तथा संचालन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको हाे ।
सार्वजनिक गरिएकाे मार्गदर्शनमा कुन परिस्थितीमा खोप लगाउन मिल्ने र नमिल्ने उल्लेख गरिएकाे छ । यसै गरी विशेष निगरानीमा कसरी खोप लगाउने प्रावधान पनि उल्लेख गरिएको छ । यस्ताे छ सरकारी गाइडलाइन ।






पोखरा : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा प्रकृति प्रकोपका घटना बढ्न थालेको विषयमा पोखरामा सम्पन्न भएको अन्नपूर्ण जलवायु सम्मेलनले…
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…