
पेरिस : फ्रान्सका स्वास्थ्य मन्त्रीले देशमा कोभिड १९ को पाँचौ लहर फैलिएको बताएका छन्। स्थानीय सञ्चारमाध्यमसँग बोल्दै स्वास्थ्यमन्त्री ओलिभर भि¥यानले पाँचौ लहरको कोभिड संक्रमण फैलिएको बताएका हुन्।
‘विभिन्न छिमेकी मुलुकहरुमा यसअघि नै कोभिडको पाँचौ लहर फैलिसकेको छ। हामीले पनि फ्रान्समा पाँचौ लहरको सुरुवाती अनुभव गरिरहेका छौँ’, टीएफवान् टेलिभिजनसँगको अन्र्तवार्ता उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘पाँचौ लहर पहिलेको तुलनामा निकै हानिकारक भएकोले सबै सचेत रहनुहोला।’
फ्रान्सको स्वास्थ्य मन्त्रालयमा बुधबारसम्म पाँचौ लहरका करिब ११ हजार ८८३ नयाँ संक्रमित फेला परेका छन्। बिहीबार दिउँसोसम्म १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
मध्य अक्टोबरदेखि फ्रान्समा नयाँ संक्रमित हप्तैपिच्छे बढिरहेको मन्त्रालयले जनाएको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…