
हैजा प्रभावित क्षेत्रका लागि नेपालमा हैजाविरुद्धको खोप आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ओरल कलेरा भ्याक्सिनुको साडे २ लाख ५२ हजार ३६३ डोज खोप कतार एयरलायन्सको विमानबाट आइतबार नेपाल आइपुगेको हो ।
विश्वा स्वास्थ्य संगठन गाभी र युनिसेफको ग्लोबल स्टल पाइलुमा रहेको उक्त खोप युनिसेफको सप्लाई डिभिजन नेटजर्क हुँदै नेपाल आइपुगेको हो । हैजा विरुद्धको खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…