
पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ४९ नमूनामध्ये पीसीआर विधिबाट ३३९ र एन्टिजेन विधिबाट ३८ गरी ३ सय ७७ जनामा संक्रमण पृष्टि भएको हो ।
नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १७ हजार ६७२ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार १ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १ सय ७० जना कोरोनामुक्त भएका छन् । यसो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ भने ११ हजाार ४ सय ८२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…