
पोखराको फेवातालमा पहिलो पटक कृष्ण झुला प्रदर्शन गरिएको छ । स्कोन पोखराको आयोजनामा भएको संस्कृति कार्यक्रममा प्रकृति संरक्षण र संस्कृतिको महत्त्वको बारेमा भजन कीर्तन गाइएको थियो ।
फेवाताल किनार गौरीघाटबाट सुरु भएको कृष्ण झुला डुङ्गामा सयर गरेर वाराही मन्दिर परिक्रमा गरिएको थियो । डुङ्गालाई आकर्षक रुपमा सजाएर सांस्कृतिक कृष्ण झुला निकालिएको हो । कार्यक्रममा सहभागीले प्रकृति सँगै संस्कृति र संस्कृति सँगै प्रकृति संरक्षणमा जोड दिएका छन् । पोखरामा फेवातालमा पहिलो पटक आयोजना भएको कृष्ण झुलाका दृश्य तस्बिरमा ।





तस्बिरहरू : हरिकृष्ण पहारी, लव भुजेल



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …