
सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको छ ।
सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, चौथोमा दादुरा, पाँचौँमा डेङ्गु रहेका छन् । जापनिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी र एड्स, इन्फ्लुएन्जा जुनोटिक र सिजनल, स्क्रम टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस संक्रामक रोगमा सूचीकृत भएका छन् ।
यस्तै रुबेला, भ्यागुते रोग, कमलपित्त बी, औलो ज्वरो, कुष्टरोग, लहरेखोकी, कमलपित्त सी, पोलियो, ट्रकोमा, इबोला भाइरल डिजीज, हात्तीपाइले, कमलपित्त ए, कमलवित्त इ, चिकुनगुनिया, जिका लगायत रोग रहेका छन् ।





पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…