
नारायणगढ–मुग्लिन सडकखण्डस्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म भेटिएको छैन।
शुक्रबार बिहान खसेकाे बस बिहीबार साँझ सम्म नभेटिएकाे हाे । सशस्त्र प्रहरीका अनुसार, अहिलेसम्म गाडीको झ्यालको पर्दा र करिब १० वर्षका बच्चाको ट्र्याक सुट फेला परेको छ। उक्त गाडीको पर्दा एन्जल बसेको रहेको प्रहरीले जनाएको छ। उक्त बस सोही पर्दा र ट्र्याक सुट फेला परेकै लोकेसनमा हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
यद्यपि, यसबारे थप प्रमाणीकरण भोलि (शनिबार) मात्रै हुनेछ। पर्साको रंगपुरबाकाठमाडौँबाट गौर जाँदै गरेकोट खुल्ने एञ्जल डिलक्स प्रा।लि।को बस नं। प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…