
मनाङका बाढीपीडितलाई मनकारी मनहरुले राहत पु¥याइरहेका छन् । यसै क्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय उपमहासचिव एवं मनाङकै चेली शान्तामाया परियारको संयोजनमा राहत वितरण गरिएको छ ।
परियारकै पहलमा महासंघले राहत वितरण गरेको हो । मेलम्ची र हेलम्बुमा मात्रै सरकारको ध्यान केन्द्रीत भैरहदाँ मनाङका बाढी प्रभावितहरु प्राथमिकतामा परेका छैनन् ।
यसैलाई मध्यनगर गदै महासंघका उपमहासचिव परियारको संंयोजनमा नासो गाउँपालिकाका बाढीपहिरोबाट प्रभावितलाई राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा ङिस्याङ मनाङ वोमन सोसाइटी,मनाङमस्याङ्दी फुटबल क्लव,नेपाल आयल निगम,गोर्खा सेमिस्ट्रिस ट्रस नेपाल लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगमा राहत सामाग्री वितरण गरिएको संयोजक परियाले बताउनुभयो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …