
स्यानिटरी प्याडमा सरकारले लगाएको करको विरोधमा देशका विभिन्न सहरमा युवाहरु प्रदर्शनमा उत्रेका छन् । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरु प्रदर्शनमा उत्रेका छन् ।
प्रदर्शनमा पुरुषहरुले पनि साथ दिएर सेनिटरी प्याडमा लगाइएको करको विरोध गरेका छन् । राजधानी काठमाण्डौमा युवाहर करको विरोधमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले रातो घर, माफ गर स्यानिटरी प्याड विलासिना होइन आवश्यकता हो लगायतमा नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए ।
प्रर्दशनमा सहभागीले सरकार महिनावारीमा कर कहिले सम्म भन्ने प्रश्न ? गर्दै प्रदर्शन गरेका थिए । सेनिटरी प्याड लगायतका उत्पादनहरु आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत राखेर कर छुट गर्न देशका विभिनन स्थानमा प्रदर्शन भएको हो । पोखरामा पनि शनिबार दिउँसो मानवअधिकार चोकमा सेनिटरी प्याडमा लगाइएको करको विरोधमा प्रदर्शन हुने कार्यक्रम रहेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…