
चरा, वन्यजन्तुलाई संरक्षण गर्न सन्देश दिने नेपालीको दोस्रो ठूलो पर्व तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । तिहारमा दिदी – भाई, दाजु–बहिनी बिच एक अर्काको जीवन स्वस्थ्य र दिर्घायुको कामना गरि मनाउने पर्व हो ।
तिहार पर्व झिलीमिलीको चाड पनि हो । तिहारका अवसरमा एक हप्ता अघिदेखि नै पर्यटकीय राजधानी पोखराका बजारमा थरीथरीका बत्ती बाल्न सुरु हुन्छ । साँझ परेलगत्तै बालिने थरीथरीका बत्तीको उज्यालोले पोखराको सुन्दरता थप सुन्दरता देखिन्छ ।

पोखराको न्यूरोड, पृथ्वीचोक, महेन्द्रपुल, लेकसाईड तिहारमा अझै बढी झिलीमिली र सुन्दर देखिन्छ । फेवातालका किनारमा तिहारमा बालिएका थरीथरीका बत्तीको रातिको छाँया फेवातालमा देखिदा अझै सुन्दर देखिन्छ ।
पोखरामा सेता अग्ला अन्नपूर्ण, माछापुच्छ्रे हिमाल खुल्दाको सुन्दरता झनै बेग्लै देखिन्छ । शुक्रबार बिहानै देखि हिमाल खुलेर थप सुन्दरता थपिएको थियो । तिहारे फूल र खुलेको हिमालको सुन्दरताको झनै बणनै गर्न नसकिने सुन्दरता देखिन्छ ।





पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…