
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण विश्वका हिमाली देशहरुमा आर्थिक समस्या परेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्भर्दमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र सकिने बताए ।
प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविश्य सुरक्षित गर्नकालागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको बताए । यसकालागि तत्काल कदम चाल्न पनि उनले सुझाएका छन् । अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा माउण्टेन एड्भोकेसी समिट गर्न लागिएको पनि प्रधानमन्त्री देउवाले कार्यक्रममा जानकारी दिए ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …