
कोरोना भइरसबाट विश्व अझै मुक्त भइसकेको छैन् । विश्वको अर्थव्यवस्था कम्जोर बनाउनुको साथै जनजीवन नै कष्टकर बनाएको कोभिड १९ बाट मुक्त पुर्ण रुपमा मुक्त नहुँदै अर्को नयाँ भाइरस विभिन्न देशमा फैलिएको छ ।
यो भाइरस भने पङ्कीपक्स हो र १४ देशमा यसका ८० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । यो भाइरस यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको थियो । अरु देशमा पनि देखिन थालेपछि डर बढेको हो । मङ्कीपक्स अर्को कोभिड होइन र यसलाई रोक्न लकडाउन जस्तो प्रतिबन्धात्मक व्यवस्था पनि गर्नु पदैन् । तर यो भाइरस पटक पटक असामान्य रुपम देखा परेको छ । जसले यो रोगका बारेमा अध्ययन गरिरहेका वैधानिकहरु चकित परेका छन् ।
यो भाइरस जङ्गली जनावरमा हुने र बाँदरभन्दा पनि धेरै मुसामा भएको मानिन्छ । अफ्रिकामा बढी देखिने भाइरस अहिले बेलायत र युरोपमा पनि देखिएको छ । जहाँ यो एकबाट अर्को व्यक्तिमा सर्न सङ्घर्ष गरिरहेको छ । यो कसरी भइरहेको छ भन्ने वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । अहिले देखिएका धेरै संक्रमण यौन सम्पर्कको समयमा सरेको जस्तो देखिएको बताइएको छ । धेरै जसो संक्रमण गुप्त अङ्गनजिक डावर देखिएका छन् ।
मङ्कीपक्स के हो ?
बिफर रोग लाग्ने भाइरसकै प्रजानिको मङ्कीपक्स संक्रमण हुने सम्भावना कम हुने बताइएको छ । यसले गम्भीर बिरामी बनाउँदै । यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएको थियो । यो भाइरसका दुई मुख्य भेरियन्ट छन् । मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरियन्ट । पश्चिम अफ्रिकी भाइरसको संक्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ् ।
यसका लक्षणहरु
यस्तो संक्रमण भएका व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन् । केही दिनपछि शरीर बिरामीहरु देखा पर्न सक्छन् यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ । हात र गोडाका पैतालामा बढी देखिन्छ । बिरामीहरु निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ । तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ ।
कसरी सर्छ ?
संक्रमितको नजिक रहँदा यो सर्न सक्छ । यो भाइरस शरिरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ । अहिलेसम्म यसलाई यौन रोगका रुपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ । संक्रमित जनावरहरु जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…